Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र

लाग्ने समय

प्रमाण पुगेको खण्डमा सोही दिनमा ।

शुल्क

रु. १०/- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

 







अनुसूची १ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस  ।
वडा कार्यालयको सिफारिस ।
बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत ।
तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र ।
प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत ।
विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत ।
जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र ।
बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।


 


2

वैवाहिक अंगीकृत नागरिकता

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

अनुसूची ७ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस ।
वडा कार्यालयको सिफारिस ।
पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि ।
विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
3

कर्मचारी परिवारको नाताले नागरिकता

लाग्ने समय

प्रमाण पुगेको खण्डमा सोही दिन।

शुल्क

रु. १०/- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
तोकिएको प्रमाणित अनुसूची फारम–२ ।
सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति ।
पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।
4

नेपाली नागरिकताको प्रतिलिपि

लाग्ने समय

प्रमाण पुगेको खण्डमा सोही दिन

शुल्क

रु. १३/- को हुलाक टिकट मात्र ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

तोकिएको ढाँचामा निवेदन ।
ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण ।
अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
5

नाबालक परिचय पत्र

लाग्ने समय

प्रमाण पुगेको हकमा सोही दिन ।

शुल्क

रु.१०/- को हुलाक टिकट ।

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल





निवेदन ।
गा.पा. सिफारिस ।
वडा सिफारिस ।
बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित ।
बाबु-आमाको विवाह दर्ता । 
बसाई सराई प्र‍.प. नक्कल ।
जन्मदर्ता प्र.प. नक्कल ।
एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल ।
फोटो ३ प्रति ।


 


6

पासर्पोट सामान्य सिफारिस

लाग्ने समय

न्यूनतम ४५ दिन ।

शुल्क

रु. ५,०००/- मात्र

जिम्मेवार कर्मचारी/शाखा करिश्मा पुन - राहदानी शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

६ प्रति एमआरपी साईजको फोटो
कम्प्यूटरद्वारा भरिएको MRP फारम ।
१ प्रति नागरिकता प्र.प.को प्रतिलिपी ।
7

द्रुत पासर्पोट सिफारिस

लाग्ने समय

न्यूनतम ४५ दिन ।

शुल्क

रु. ५,०००/- मात्र ।

जिम्मेवार कर्मचारी/शाखा करिश्मा पुन - राहदानी शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल

६ प्रति एमआरपी साईजको फोटो ।
कम्प्यूटरद्वारा भरिएको MRP २ प्रति फारम ।
१ प्रति नागरिकता प्र.प.को प्रतिलिपी ।
8

नागरिक वडापत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा
गुनासो सुन्ने अधिकारी मु्क्ति प्रसाद खनाल
पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:57:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग