सि. नं.
|
सेवा सुविधाको विवरण
|
आवश्यक पर्ने कागजात र प्रमाणहरु
|
लाग्ने समय
|
लाग्ने शुल्क
|
जिम्मेवार कर्मचारी, शाखा र इकाई
|
गुनासो सुन्ने अधिकारी
|
कैफियत
|
१
|
नागरिकता
|
|
|
|
|
|
|
१.१
|
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण–पत्र
|
अनुसूची १ फारममा गा.वि.स. अध्यक्ष वा उपाध्यक्षको सिफारिस ।
बावु वा आमाको ना.प्र.प., सो नभए दाजु, भाई वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत ।
तिन पुस्ता भित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र ।
प्रमाण पेश गर्न नसक्नेहरुका लागि वंशजको नाताले ना.प्र.प.लिनु पर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसुचि ३ वमोजिमको ढाँचामा सर्जमिन स्थलमै गरिएको सनाखत ।
विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत ।
जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण–पत्र ।
बसाइसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाइसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. लगायतका कागजातहरु ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
|
प्रमाण पुगेको खण्डमा सोही दिन
|
रु. १०।– को टिकट
|
सम्बन्धित फाँटको ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
१.२
|
वैवाहिक अंगीकृत नागरिकता
|
अनुसूची ७ फारममा गा.वि.स. अध्यक्ष वा उपाध्यक्षको सिफारिस ।
पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि ।
विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
|
प्रमाण पुगेको खण्डमा सोही दिन
|
रु. १०।– को टिकट
|
सम्बन्धित फाँटको ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
१.३
|
कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा
|
जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
डतोकिएको प्रमाणित अनुसूची फारम–२ ।
सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति ।
पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।
|
सोही दिन
|
रु. १०।– को टिकट
|
सम्बन्धित फाँटको ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
१.४
|
नेपाली नागरिकताको प्रतिलिपि
|
तोकिएको ढाँचामा निवेदन ।
ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण ।
अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।
दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
|
सोही दिन
|
रु. १३।– को टिकट
|
सम्बन्धित फाँटको ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
२
|
राहदानी
|
|
|
|
|
|
|
२.१
|
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा
|
क) द्रुत सेवा सिफारिसको लागि
५ प्रति एमआरपी साईजको फोटो र ३ प्रति फारम ।
१ प्रति नागरिकता प्र.प.को प्रतिलिपि ।
|
सोही दिन
|
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
ख) सामान्य सिफारिसको लागि
६ प्रति एमआरपी साईजको फोटो र २ प्रति फारम ।
२ प्रति नागरिकता प्र.प.को प्रतिलिपी ।
|
४५ दिन
|
रु. ५,०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
ग) नावलकको हकमा
नाबालक परिचय पत्रको २ प्रति प्रतिलिपि ।
अन्य प्रक्रिया क्र.सं. २.१ को क र ख अनुसार ।
|
सोही दिन
|
रु. ५,०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
२.२
|
राहदानी हराई अर्का बनाउनु परेमा
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार ।
राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन ।
|
४५ दिन
|
रु.१०,०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
सामान्य सिफारिस
|
२.३
|
राहदानी भिजेको, केरमेट वा च्यातिएको
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार ।
च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी ।
च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन ।
|
४५ दिन
|
रु.१०,०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
सामान्य सिफारिस
|
२.४
|
वसाईसराईको हकमा
|
बसाईसराईको प्रमाण र स्थायी वसोवास खुल्ने जग्गाधनी घरवासको प्रमाण ।
|
|
|
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
२.५
|
कर्मचारी परिवारको हकमा
|
कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।
|
|
|
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
२.६
|
विवाह भै आएको महिलाको हकमा
|
विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।
|
|
|
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
३
|
नावालक परिचयपत्र
|
निवेदन ।
गा.वि.स. सिफारिस ।
बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित ।
जन्मदर्ता प्र.प. नक्कल ।
एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल ।
फोटो ३ प्रति ।
|
सोही दिन
|
रु.१०।– को टिकट
|
सम्बन्धित फाँटको ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
४
|
संस्था दर्ता सम्बन्धी
|
४ प्रति विधान । (साधारण सभाले अनुमोदन गरेको ।)
तोकिएको ढाँचामा निवेदन ।
संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि ।
जि.वि.स.को सिफारिस ।
तदर्थ समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प. नक्कल र प्रहरी प्रतिवेदन ।
|
सोही दिन
|
रु.१,०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
५
|
संस्था नविकरण
|
निवेदन ।
आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र ।
लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्रतिलिपि ।
जि.वि.स.को सिफारिस ।
लेखापरीक्षण र वार्षिक प्रगति प्रतिवेदन ।
समितिका पदाधिकारीहरुको बैठकको निर्णय ।
सक्कल प्रमाण पत्र ।
तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ ।
|
सोही दिन
|
रु.५००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
६
|
सिफारिस
|
|
|
|
|
|
|
६.१
|
भारतिय सैन्य पेन्सन
|
निवेदन ।
पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस ।
पेन्सनवालाका पारिवारिक नाता प्रमाणित ।
पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र ।
स्थानीय सर्जमिन मुचुल्का ।
|
सोही दिन
|
रु १०।– को टिकट
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
६.२
|
नाता प्रमाणित
|
निवेदन ।
सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस ।
गा.वि.स.को नाता प्रमाणपत्रको नक्कल प्रति ।
सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो ।
|
सोही दिन
|
रु १०।– को टिकट
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
६.३
|
अन्य सिफारिस
|
निवेदन ।
सिफारिस माग गरेको व्यहोरा बमाजिमको गा.वि.स.सिफारिस ।
आवश्यकतानुसार सर्जमिन मुचुल्का ।
डसम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
|
सोही दिन
|
रु १०।– को टिकट
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
७
|
राहत वितरण
|
निवेदन ।
गा.वि.स.को सिफारिस ।
सर्जमिन मुचुल्का ।
प्रहरी प्रतिवेदन ।
सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
|
सोही दिन
|
रु १०।– को टिकट
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
८
|
छापाखाना दर्ता सम्बन्धि
|
घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन ।
छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) ।
छापाखाना राख्ने गा.वि.स.वा चारकिल्ला प्रमाणित सहितको सिफारिस ।
निवेदकको नागरिकताको नक्कल प्रति ।
|
सोही दिन
|
रु १०००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
९
|
हातहतियार
|
|
|
|
|
|
|
९.१
|
हातहतियार इजाजत पत्र नविकरण
|
तोकिए बमोजिमो निवेदन ।
हातहतियार राख्न दिएको ईजाजत पत्र ।
|
सोही दिन
|
प्रत्येक आ.व.को रु. १५०।– र रु. ३००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
९.२
|
हातहतियार इजाजत पत्र नविकरण
|
हातहतियार छोडि दिने, लिने दुवै थरिले तोकिएको ढाँचामा निवेदन ।
हातहतियार ईजाजत पत्र ।
|
सोही दिन
|
प्रत्येक आ.व.को रु. १५०।– र रु. ३००।–
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|
१०.
|
धर्मपुत्र÷धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने
|
रितपुर्वक निवेदन ।
धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।
अन्य स्वास्थ्य सम्बन्धि विवरण ।
विवाह दर्ता प्रमाणपत्र ।
पारिवारिक विवरण ।
चारित्रिक विवरण
आर्थिक स्थितीको विवरण
विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी ।
सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र ।
अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ।
वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन ।
बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने ।
|
प्रकृया पुगेपछि सोही दिन
|
रु १०।– को टिकट
|
सम्बन्धित फाँटवाला ना.सु.
|
प्र.जि.अ. वा स.प्र.जि.अ.
|
|