Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

नाबालक परिचय पत्र

शुल्क

रु.१०/- को हुलाक टिकट ।



लाग्ने समय

प्रमाण पुगेको हकमा सोही दिन ।

कागजातहरु

  • निवेदन ।
  • गा.पा. सिफारिस ।
  • वडा सिफारिस ।
  • बावु र आमाको ना.प्र.प. नक्कल र नाता प्रमाणित ।
  • बाबु-आमाको विवाह दर्ता । 
  • बसाई सराई प्र‍.प. नक्कल ।
  • जन्मदर्ता प्र.प. नक्कल ।
  • एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शैक्षिक योग्यताको प्रमाण पत्र नक्कल ।
  • फोटो ३ प्रति ।
 


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2081-12-31 17:44:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Powered By: ProActive Developers