Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

न्यून व्यान्डविथ Invert Color A- A A+

कर्मचारी परिवारको नाताले नागरिकता

शुल्क

रु. १०/- को हुलाक टिकट ।



लाग्ने समय

प्रमाण पुगेको खण्डमा सोही दिन।

कागजातहरु

  • जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
  • तोकिएको प्रमाणित अनुसूची फारम–२ ।
  • सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
  • दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति ।
  • पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

पछिल्लो अपडेट गरिएको : 2081-12-31 17:44:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Powered By: ProActive Developers