यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटिय क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुलाइ सचेत र सतर्क रहनुहुन जिल्ला विषद् व्यवस्थापन समिति मनाङबाट सुचित तथा अनुरोध गरिन्छ ।
२०७८-०३-२५
२०७८-०३-२५
