Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७६।०७।२० गते यातायात व्यवस्थापन तथा अन्तर जिल्ला समन्वय बैठक सम्पन्न

२०७६-०७-२२ २०७६-०७-२२

मिति २०७६/०७/२० गतेका दिन जिल्ला प्रशासन कार्यालय मनाङको सभाहलमा प्रमुख जिल्ला अधिकारी श्री पुष्पराज पौडेल ज्यूको अध्यक्षतामा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइ तथा लमजुङ र मनाङ जिल्लाका सम्पुर्ण सुरक्षा निकायहरुका प्रमुख हरु र जिल्ला समन्वय समिति मनाङका प्रमुख , चामे गाउँपालिका प्रमुख,मनाङ ङिस्याङ गाउँपालिका प्रमुख,नासों गाउँपालिका प्रमुख लगायतको उपस्थितिमा यातायात व्यवस्थापन सम्बन्धि वैठक तथा अन्तर जिल्ला समन्वय वैठक सम्पन्न भयो । 

पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:57:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग