Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विज्ञप्ति

2079-08-06

2079-08-06


बिज्ञप्ति_२०७९।०८।०६.jpeg तस्बिर :

मनाङ जिल्लामा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा विजयी उम्मेदवार र मतदान कार्यमा सहभागी सम्पूर्ण मतदातालाई हार्दिक बधाई सहित निर्वाचन सम्पन्न गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आम जनता, राजनैतिक दल, उम्मेदवार, मतदाता, मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत लगायत निर्वाचन तथा मतदान प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारी, अनुगमन टोली, पर्यवेक्षक, संचारकर्मी साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् सबै सुरक्षाकर्मीको लगन, मेहनत, परिश्रम, योगदान तथा खटाई र भूमिकाको लागि जिल्ला प्रशासन कार्यालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

प्रेश विज्ञप्ती


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:57:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग