Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मनाङ्ग

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

धेरै सोधिएका

बसाई सराई गरी नागरिकताको प्रतिलिपि लिनको लागि चाहिने आवश्यक कागजातहरूः

  1. वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
  2. निवेदन (कार्यालयमा उपलब्ध छ)-1
  3. जग्गा धनी पूर्जा-1
  4. बसाई-सराई दर्ता प्रमाण पत्र-1
  5. बत्ती तथा पानीको बिल-1
  6. नागरिकता तथा फोटोकपि-1
  7. बाहिरि जिल्लाको नागरिकता भए अभिलेख बुझ्नु पर्ने (कार्यालयले बुझिदिने)
  8. जग्गा धनीको नागरिकताको फोटोकपि-1
  9. भवन निर्माणको इजाजत पत्र तथा भवन निर्माणको सम्पन्न पत्र-1
  10. फोटो-2 वटा

नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।

 

नागरिकतामा पतिको नाम, थर र ठेगाना राखि नागरिकताको प्रतिलिपि लिन चाहिने आबश्यक कागजातहरूः

  1. पतिको वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
  2. निवेदन (कार्यालयमा उपलब्ध छ)-1
  3. पतिको नागरिकताको फोटोकपि-1
  4. विवाह दर्ताको प्रमाण पत्र-1
  5. स्वयमको नागरिकता तथा नागरिकताको फोटोकपि -1
  6. पतिको सनाखत
  7. बाहिरि जिल्लाको नागरिकता भए अभिलेख बुझ्नु पर्ने (कार्यालयले बुझिदिने)
  8. फोटो-2 वटा

नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।

 

सम्बन्ध बिच्छेद भई पतिको नाम थर ठेगाना हटाई नागरिकताको प्रतिलिपि लिन चाहिने आवश्यक कागजातहरूः

  1. माईतीको वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
  2. निवेदन (कार्यालयमा उपलब्ध छ)-1
  3. सम्बन्ध बिच्छेदको दर्ता प्रमाण पत्र-1
  4. अदालतको फैसला कागज-1
  5. माईतीको आमा/बुवा/दाजु/भाई मध्ये कुनै एक जनाले सनाखत गर्नु पर्ने-1
  6. सनाखत गर्नेको नागरिकता-1
  7. फोटो-2 वटा

नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।

 

थर संशोधन गरी नागरिकताको प्रतिलिपि लिन चाहिने आबश्यक कागजातहरूः

  1. वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम -1
  2. निवेदन (कार्यालयमा उपलब्ध छ)-1
  3. वडाको थर संशोधन सिफारिस-1
  4. नागरिकता तथा नागरिकताको फोटोकपि-1
  5. फोटो-2 वटा

नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।

 

 


पछिल्लो अपडेट गरिएको : 2083-04-07 13:57:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मनाङ्ग