Staff Family Related Citizenship
Charge (English)
Postal Ticket worth Nrs. 10. only.
Duration (English)
Within a working day, if all necessary documents are available.
Documents
- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।
- तोकिएको प्रमाणित अनुसूची फारम–२ ।
- सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
- दुवै कान देखिने अटो साईजको फोटो –४ प्रति ।
- पिता, आमा वा पतिको ना.प्र. सहित सनाखत ।
