Martial Adopted Citizenship
Charge (English)
Duration (English)
Documents
- अनुसूची ७ फारममा गा.पा. अध्यक्ष वा उपाध्यक्षको सिफारिस ।
- वडा कार्यालयको सिफारिस ।
- पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि ।
- विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
- पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत ।
- दुवै कान देखिने अटो साईजको फोटो –२ प्रति ।
